काठमाडौँ, २१ जेठ । सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमार्फत कुरा गरेर विदेशबाट लाखौँ डलर पठाएको छु भनेर ठग्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–९ घर भएर मित्रनगर बस्ने वीरबल घर्तीमगर छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अमुसर २१ वर्षीय घर्तीमगरलाई काठमाडौँबाट पक्राउ गरिएको हो । ३ जना पीडितबाट…