आजको राशिफल

काठमाडौँ, १२ जेठ । आज २०८१ साल जेठ १२ गते शनिबारको राशिफल । मेष : आफूले बनाएका योजना सफल बन्नेछन्। शिक्षामा गरेको लगानी भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा लाभ हुने दिन छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुने योग छ। वृष : कम बोल्नु राम्रो हुन्छ। तपाईंको श्रमको उचित मूल्याङ्कन हुनेछ।…