आजको राशिफल

काठमाडौँ, १० जेठ । आज २०८१ साल जेठ १० गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। सामाजिक सेवाको अवसर मिल्नेछ। खानपानमा ख्यालन नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारबाट असहयोग हुने देखिन्छ। लगानी गर्नु अगाडि एक पटक सोच्नु राम्रो हुन्छ। वृष : समय राम्रो छ। नयाँ कामको अवसर प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा राम्रो…