रौतहट, ६ पौष । रौतहटको दुई छुट्टाछुट्टै स्थानबाट सशस्त्र प्रहरीको टोलीले २८ लाख रुपैयाँ भन्दा बढीको अवैध भारतीय कपडा बरामद गरेको छ। तर दुवै स्थानमा अबैधरुपमा कपडा भित्र्याउने तस्कर भने पक्राउ पर्न सकेका छैनन्। सशस्त्र प्रहरीको टोलीले बिहीबार चन्द्रपुर नगरपालिका ९ चेतनगरस्थित एउटा घरबाट १३ लाख ४१ हजार ४ सय २० रुपैयाँ बराबरको लत्ताकपडा बरामद…