काठमाडौ २६ वैशाख । इलाम–२ को उपनिर्वाचनमा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले धक्का लागेको ठहरसहित निर्मम समीक्षा गर्ने भएको छ ।इलाममा प्राप्त परिणाम रास्वपाका लागि अनपेक्षित भएको पार्टी बैठकमा छलफल भएको छ । रास्वपालाई प्राप्त नतिजाले शिक्षा दिएको हालै बसेको सचिवालय बैठकले निष्कर्ष निकालेको छ । जनताले मतको घण्टी नबजाएर सांकेतिक घण्टी बजाइदिएको…