काठमाडौँ, ३ पौष । आज २०८० साल पुस ३ गते मंगलबारको राशिफल । मेषः दिन राम्रो छ । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा मिल्नेछ । पारिवारिक र प्रेम सम्बन्ध राम्रो बन्नेछ । वृषः दिन राम्रो छ । आज गरेका काममा अबरोध छैन । शिक्षा र स्वास्थ्य क्षेत्रको…