काठमाडौँ, २४ वैशाख । आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल । मेष : जिम्मेवारी पूरा गर्न कठिन हुनेछ। आफ्नो हैसियत भन्दा ठुलो जिम्मेवारी प्राप्त हुनेछ। के गर्न सकिन्छ भनेर मन खटपट हुनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध अटुट रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा भने प्रगति हुनेछ। वृष : चिठ्ठा पर्ने योग छ। शेयरमा फाइदा…