चोरीको मोटरसाइकलसहित तीन पक्राउ

पर्सा, ७ माघ । मोटरसाइकल चोरीमा संलग्न गिरोहका तीन जनालाई पर्सा प्रहरीले बुधबार सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुमा वीरगन्ज महानगरपालिका–१३ श्रीपुरका १९ वर्षीय साहिलकुमार रौनियार र १९ वर्षीय श्यामबाबु ठाकुर तथा भारत बिहार राज्य पुर्वी चम्पारण जिल्ला सुगौली घर भई हाल वीरगन्ज–१३ बस्ने १९ वर्षीय रोशनकुमार गुप्ता छन् । उनीहरुको साथबाट चोरीको मोटरसाइकलसमेत बरामद गरिएको…