काठमाडौँ, ७ माघ । आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल । मेष : दिन राम्रो छ। धार्मिक अभियन्तासँगको भेटले मनमा रहेका शंका निवारण हुनेछन्। काम गर्न स्वास्थ्यले साथ दिनेछ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासमा मिहिनेतको खाँचो देखिन्छ। वृष : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। नतिजाको प्रतिक्षामा भए राम्रो नतिजा प्राप्त हुनेछ।…