मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ, ११ वैशाख । बर्दिबास नगरपालिका-३ कालापानी जंगलस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार दिउँसो बा.प्र.०२-०४३ प ७१८४ नम्बरको मोटरसाइकलका चालक सर्लाही ईश्वरपुर नगरपालिका-५ बस्ने ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरीको मृत्यु भएको हो ।  दुर्घटनामा गम्भीर घाइते भएका…