काठमाडौँ, ५ बैशाख । आज २०८१ साल वैशाख ५ गते बुधबारको राशिफल । मेष : अधिकारका लागि लडाइँ गर्नुपर्ने दिन छ। आर्थिक क्षेत्रमा विवाद हुने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा विवाद हुने देखिन्छ। वृष : दाम्पत्य सुखमा दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक क्षेत्रमा रमाइलो भेटघाट र छलफल…