आज नेपालले मलेसियाको सामना गर्दै

काठमाडौँ, ३० चैत । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण शुक्रबादेखि ओमानमा सुरु हुँदै छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार ४ः१५ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको पहिलो दिन नेपालले मलेसियाको सामना गर्नेछ । पहिलो दिनको अर्को खेल कतार र हङ्कङबिच खेलिने छ । वैशाख ९ गतेसम्म सञ्चालन हुने…