काठमाडौँ, २८ चैत । झापाको दमकस्थित लाइफलाइन अस्पताल नजिक आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । प्रहरी कार्यालय झापाका अनुसार अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो । धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डाइलिसिस गराउने भवनमा फैलदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट…