काठमाडौँ, २५ चैत । २०८० चैत २५ गते आइतबारको राशिफल । मेष: फलामजन्य काममा व्यवधान आउने छ । वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ । पुरानो मित्रसँग भेटघाट हुने छ । वृष: भविष्यको विषयले चिन्तित बनिने छ । सामाजिक काममा विवाद आउने छ । शत्रुपक्ष परास्त हुनेछन् । मिथुन: प्रेम सम्बन्धमा सुधार आउने छ । व्यवसायिक रुपानान्तरण…