काठमाडौँ, ५ चैत । सर्वोच्च अदालत परिसरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई व्यक्तिगत सुरक्षा गार्ड पक्राउ परेका छन् । सोमबार बिहान काठमाडौं महानगरपालिका–११ रामशाह पथस्थित अदालत परिसरबाट प्रहरीले पक्राउ गरेको हो । प्रसाईंको मुद्दा सुनुवाइका क्रममा अदालतमा प्रवेश गर्न खोज्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा दिपक खड्का र राजकुमार धिताल छन् । उनीहरूको…