आजको राशिफल

काठमाडौँ, २६ असोज । आज २०८० साल असोज २६ गते शुक्रबारको राशिफल ।  मेष : मानसम्मान प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। आम्दानी हुनेछ। वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। आफन्तको सहयोग मिल्नेछ।मिथुन : रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ। कर्कट : प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ।…