लरी पल्टिएर च्यापिँदा तीन बालबालिकाको मृत्यु

मोरङ, ११ फागुन । मोरङको बुढीगंगा सडकखण्डमा लरी पल्टिएर च्यापिँदा तीन बालबालिकाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार बुढीगंगा गाउँपालिका–४ का ज्योति अधिकारीको चार वर्षीया छोरी इसिता, छोरा निशान्त र सञ्जु खवासकी आठ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको हो ।  कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लरी शुक्रबार…