प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

जानकी, १४ असोज । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । इप्रका बाँकेको आयोजना र कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविरमा प्रहरी कर्मचरी एवं प्रहरी परिवारसहित भूपू प्रहरीको स्वास्थ्य जाँच गरिएको हो । चौबीसै घण्टा जनताको सुुरक्षामा खटिएका प्रहरी कर्मचारी आफ्नो स्वास्थ्य समस्याबारे अनभिज्ञ…