सुर्खेतमा ८ वर्षीय बालक मृत फेला

सुर्खेत, १३ असोज । सुर्खेतमा ८ वर्षीय बालक मृत फेला परेका छन् । वीरेन्द्रनगर घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक सलाम पुलामी मगर शुक्रबार मृत भेटिएका हुन् । बालकको मृत्यु शंकास्पद रहेको भन्दै उनका आफन्तहरुले गरेको आन्दोलनले उग्र रुप लिएको छ ।आन्दोलन उग्र बन्दै गएपछि वीरेन्द्रनगरमा विद्युत अवरुद्ध र यातायातका…