आजको राशिफल

काठमाडौँ, २ माघ । आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल ।  मेष : दिन राम्रो छ । आफन्तले तपाईंको सहयोग गर्नेछन् । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । समाजसेवाको नाममा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ । वृष : बोल्न नजान्दा अप्ठेरो परिस्थिति सिर्जना हुने अवस्था छ ।…