काठमाडौँ, २५ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ । तराई–मधेशका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा…