सिरहा, २४ माघ । सिरहाको लहान नगरपालिका–२४ का किसान रतन साहले विभिन्न रङ् र फरक स्वादका काउली फलाएका छन् । उनले उत्पादन गरेका गुलाबी र पहेँलो रङ्का आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो लाग्न थालेको छ । उनले भने, “सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेकाले थिएँ । स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ…