आजको राशिफल

काठमाडौँ, २३ माघ । आज २०८० साल माघ २३ गते मंगलबारको राशिफल ।  मेष : दिन राम्रो छ। बोली नम्र राख्नुपर्ने देखिन्छ। शिक्षा क्षेत्रमा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ। साथीसँग रमाइलो भेट हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। वृष : दैनिकी राम्रो छ । आर्थिक क्षेत्र सबल छ । रिवारिक घुमघाममा रमाइलो हुनेछ। गुरुबाट असहयोग हुने भएकाले व्यवहार…