आजको राशिफल

काठमाडौँ, २० जेठ । २०८३ साल जेठ २० गते बुधबारको राशिफल ।    मेष : दिन सामान्य छ । स्वास्थ्यमा सुधार हुनेछ। साना कुराले मन अशान्त हुनसक्छ। लगानीको क्षेत्र संकटमा पर्ने जोखिम रहेको छ। आज शिक्षा क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। हरेक काममा मिहिनेत गर्नुपर्ने छ । वृष : दिन सामान्य छ । लगानीमा अवरोध…