ट्याक्टर दुर्घटना हुँदा चालक घाइते

काठमाडौँ, १८ जेठ । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आज बिहान बडीमालिका नगरपालिका २ भौनेरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका हुन् । मार्तडी गौमुल पक्की सडकखण्ड अन्तर्गत भौनेरा क्षेत्रमा गुडिरहेको से २ त ३६४८ नम्बरको ट्याक्टरको ब्रेक फेल भई दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर…