काठमाडौँ, २० माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ । आज लोकल गोलभेँडा सानो प्रतिकिलो ४० रुपैयाँ, रातो मुला १३ रुपैयाँ ३३ पैसा, भन्टा लाम्चो ७६ रुपैयाँ ६७ पैसा प्रतिकिलो मूल्य तोकिएको छ । फलफूल तथा तरकारीईकाइन्यूनतमअधिकतमऔसतगोलभेडा ठूलो(नेपाली)के.जी.रू ६०.००रू ७०.००रू ६५.००गोलभेडा ठूलो(भारतीय)केजीरू ७०.००रू ८०.००रू ७५.००गोलभेडा…