कोरोनको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी

काठमाडौँ, २४ पौष । नेपालमा पनि कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी थालिएको छ । कोरोना पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा नयाँ भेरियन्टको सङ्क्रमण पाइएको हो । छिमेकी देश भारत र चीनसहित विश्वका विभिन्न देशमा जेएन वान देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश…