रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण संकलन अझै जारी

रुकुमपश्चिम, २६ मंसिर । जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर कात्तिक १७ गते रातिगएको भूकम्पले क्षति पुर्याएको रुकुमश्चिममा २५ हजार लाभग्राहीको संख्या यकिन भएको छ । जिल्लाका ६ वटै पालिकामा ती लाभग्राहीको संख्या यकिन भएको हो ।  प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन गरेर २५ हजार लाभग्राहीको प्रहरी लागत तयार भएको र केही स्थानीय तहमा अझै संकलनको काम…