रास्वपाको महाधिवेशनको प्रक्रिया वडा अधिवेशनबाट शूरु गरिने

काठमाण्डौ २६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले बिहीबार ९मंसिर २८० गतेदेखि महाधिवेशन प्रक्रिया सुरू गर्ने भएको छ।वडा तहबाट अधिवेशन गर्दै महाधिवेशनको प्रक्रिया थाल्न लागेको एक केन्द्रीय सदस्यले जानकारी गराएउनका अनुसार मंसिर २८ गते सातै प्रदेशका एक–एक वडामा अधिवेशन हुनेछ। त्यसका लागि पार्टीले केन्द्रीय प्रतिनिधिसमेत तोकेको उनले बताए।कोशी प्रदेशमा केन्द्रीय सदस्य विजय जैरु जानेछन्।…