सुनसरी, २४ असार । सुनसरीको रामधुनी नगरपालिका–१ मा आज सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज बिहान अन्दाजी ३६ वर्षीया महिलालाई नम्बर खुल्न नसकेको सवारीसाधनले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना पश्चात सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।शवलाई पोष्टमार्टमको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य…