टी-२० विश्वकप छनोट खेलका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ, ११ कार्तिक । आगामी कात्तिक १३ गतेदेखि सुरु हुने आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले टि-२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो । रोहित पौडेलको कप्तानीमा रहने नेपाली टिममा कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा,…