१९ गते संसद्को अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ, १६ चैत । चैत २९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सरकारले सिफारिस गर्ने निर्णय गरेको छ । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आज दिउँसोको मन्त्रिपरिषद् बैठकले चैत १९ गते २ बजे अधिवेशन बोलाउने निर्णय गरेको हो ।   त्यस्तै सरकारले संविधान संशोधनका लागि आवश्यक बहसपत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार…