विपद्‌मा कसैले पनि राजनीति नगरौँ : अध्यक्ष ओली

काठमाडौँ, १४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति अकल्पनीय भएको बताएका छन् । आज काठमाडौँमा भएको अन्तरक्रियामा राष्ट्रिय शोकको बेलामा कसैले पनि राजनीति गर्न नहुने बताएका हुन् । उनले भने, ‘शोक र पीडामा कसैले पनि राजनीति गर्नुहुँदैन, सबैले उदारतापूर्वक सहयोगका हात अघि बढाउनुपर्छ ।’ यस्तो अवस्थामा नागरिकको उद्धार, राहत…