काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आइतबार बसेको बैठकले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक नगरेका इतर समूहका नेता कार्यकर्तालाई लक्षित गर्दै भदौ १५ देखि १९ गतेसम्मका लागि समय थप गरेको छ । तर, इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला) समूहले भने पार्टी विवादका सम्बन्धमा सहमति नभई सदस्यता अद्यावधिक…