पुरानै विचारमा टेकेर समस्या हल गर्न सकिन्न: डा. भट्टराई

काठमाडौँ, ९ कार्तिक । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानै शक्तिलाई समेटेर नयाँ शक्ति निर्माण गर्ने प्रयास असफल भएको बताएका छन् । उनले पुरानै विचारमा टेकेर देशको समस्या हल गर्न नसकिने बताएका छन् ।  सामाजिक सञ्जालमार्फत उनले आफूले २०७२ सालदेखि नै अग्रगामी विचार सहितको ‘ नयाँ शक्ति’ को आवश्यकता महसुस गरे…