भक्तपुर, ५ कार्तिक । नेकपा एमाले निकट नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनले व्यवसायी दुर्गा प्रसाईलाई भक्तपुर प्रवेशमा निषेध गर्ने घोषणा गरेको छ । संगठनले आज एक विज्ञप्ती जारी गर्दै काठ बस्तीलाई अपमान हुने गरी व्यवसायी प्रसाईले अभिव्यक्ति दिएको उल्लेख गर्दै संगठनले अराजकताको पराकाष्ट नाघेको भन्दै जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेको हो ।…