काठमाडौँ, २९ असोज । समाजवादी मोर्चाको गत भदौमा स्थगित भएको प्रदेशस्तरीय सन्देश सभा सोमबार हुदैछ । कैलालीको धनगढीमा सभा राखिएको मोर्चाका नेताहरुले बताएका छन् । भदौ १३ गते उपेन्द्र यादव बाहिर भएकाले र र भदौ २६ मा नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण सभा स्थगित भएको थियो । सोमबार १ बजे…