कोशीमा थापाले दलको नेताबाट राजनीनामा दिने

काठमाण्डौ,२७ असोज । नेपाली कांग्रेस कोशी प्रदेशका सं‌सदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिने भएका छन‍्‍।शनिबार प्रदेश संसदीय दलको बैठकमा उनले राजीनामा दिने बताएका हुन्। उनले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिने तयारी गरेका छन‍्। नेपाली कांग्रेस शेखर कोइराला पक्षका केदार कार्की शनिबार मुख्यमन्त्री बनेपछि नैतिकताको कारण देखाएर उनले राजीनामा दिन लागेका हुन्।…