जसपाद्वारा सूचना तथा प्रविधिका लागि दरखास्त आह्वान

काठमाडौँ, २३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले सूचना र प्रविधिको क्षेत्रमा पार्टीलाई सहयोग गर्न चाहने सदस्यबाट दरखास्त आह्वान गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार सूचना तथा प्रविधि विभागले पार्टीलाई प्रविधियुक्त बनाउने उद्देश्यले दरखास्त आह्वान गरेको हो । सो दरखास्त पार्टीका सदस्यले मात्र भर्न पाउँछन्’, उनले भने, पार्टीमै दक्ष व्यक्ति…