काठमाडौँ, २६ असोज । नेकपा (एमाले)का नेता भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्रमा जानकारीबिना भ्रमण गर्दा सरकार किन मौन भन्दै प्रश्न गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदाको नयाँ सम्बन्धको परिणाम यस्तै हो भनि प्रश्न पनि गरेका छन् । उनले लेखेका छन्, “भारतीय प्रधानमन्त्री मोदीले…