काठमाडौँ, २२ असोज । सरकारले प्यालिस्टाइनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा निधन र घाइते भएकाहरुको सन्दर्भमा ११ वटा निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक गरेकी हुन् । सार्वजनिक बैठकका निर्णयहरु : १. मिति २०८० असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहले…