काठमाडौँ, १९ असोज । नेकपा एमालेका सांसद रघुजी पन्तले दसैँको मुखमा बढेको मूल्यवृद्धिलाई लिएर प्रतिनिधिसभाको बैठकमा कविता सुनाएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सुनाएको कवितामा मूल्य वृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सरकारलाई कटाक्ष गरेका छन् । उनले भने, खल्तीमा तलब हालेर हिँड्यो बजार चामलको बोराले नाघ्यो ३ हजार रहर दाल किलोको दुई…