जलहरी काण्डमा भ्रष्टाचार ठहर गर्दै अख्तियारद्वारा मुद्दा दायर 

काठमाडौँ, १४ असोज । पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदिप ढकाल र कोषका तत्कालीन कोषाध्यक्ष तथा हालका सदस्य सचिव डा. मिलनकुमार थापासहित तीन जनाविरुद्ध मुद्दा दायर भएको हो । डा.-प्रदिप-ढकालसमेत-मिति-२०८००६१४-1696155403Download