भदौ २३ र २४ लाई युवाहरूको हत्या प्रपञ्च गर्नेहरूले क्रान्ति भनेका छन् : अध्यक्ष ओली

काठमाडौँ, २० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना नियोजित रूपमा भएको बताएका छन् ।  आज केन्द्रीय सङ्गठन विभागले काठमाडौँमा आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले उक्त दुई दिने घटनालाई युवाहरूको हत्याको प्रपञ्च गर्नेहरुले क्रान्ति भन्ने गरे पनि त्यो…