काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष पुष्पकमल दाहालले हाल उत्पादन भएका जनशक्तिहरूको लागि सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्दै सर्वसुलभ सेवा प्रवाहमा सुधार ल्याउन जरुरी रहेको बताएका छन् । आज चिकित्सा शिक्षा आयोगको १२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आँकलनका आधारमा अध्ययनको…