विकास गर्ने तागत एमालेसँग मात्रै छ : सचिव बिष्ट 

जोमसोम , ३ मंसिर । नेकपा एमाले सचिव गोकर्ण बिष्टले बिष्टले समृद्धिको खास योजना र देशलाई विकासको बाटोमा तिब्रतर अगाडि बढाउन आफ्नो पार्टी मात्रै सक्षम भएको उल्लेख गर्नु भएको छ । सचिव बिष्टले  समाजवादकाे आधार निर्माणका लागि   उत्पादनमा ध्यान दिनुपर्ने भन्दै स्थानीय उत्पादनलाई बजारिकरण गरेर नै संमृध्दि प्राप्त गर्न सकिने बताउनुभयो । अहिलेको गठबन्धन सरकारले  योजनाबिना…