काठमाडौँ, ३ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाँके जिल्लामा रहेको नववस्ता औद्योगिक क्षेत्रको निरीक्षण गर्नु भएको छ । मन्त्री भण्डारीले शुक्रबार उक्त औधोगिक क्षेत्रको निरीक्षण गर्नु भएको हो । उद्योगमन्त्री भण्डारीले सरकारले सातै वटा प्रदेशमा औद्योगिक क्षेत्र विकासको कामलाई तीव्रता दिने बताउनु भयो। उहाँले अन्य प्रदेशका औधोगिक क्षेत्र भन्दा नववस्था औधोगिक क्षेत्रलाई…