काठमाडौँ, २९ फागुन । रुसी सेनामा भर्ती भएका नेपालीहरूको अवस्थाबारे बुझ्नका लागि नेपालले गरिरहेको लगातारको प्रयासपछि गत बिहीबार रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच टेलिफोन कुराकानी भएको थियो । कुराकानीमा रुसी सेनामा भर्ती भएका नेपालीहरूको संख्या, लडाइँका क्रममा मारिएकाको शव नेपाल ल्याइदिन, क्षतिपूर्ति दिन र नेपालीलाई रुसी सेनामा भर्ती नलिन तथा भर्ती…