आयोगद्वारा नेम्वाङको निधनप्रति गहिरो दुःख व्यक्त

काठमाडौँ, २६ भदौ । एमाले अध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा गएराति भएको निधनप्रति राष्ट्रिय मानव अधिकार आयोग गहिरो दुःख व्यक्त गरेको छ ।    नेम्वाङले वि. सं. २०६४ र २०७० सालमा सम्पन्न संविधानसभाको निर्वाचनपश्चात् संविधानसभाको अध्यक्षको रुपमा रही नेपालको संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको आयोगले विज्ञप्तिमार्फत स्मरण गरेको छ ।  विज्ञप्तिमा…