काठमाडौँ महानगरपालिकाको ४२२ वटा बोलपत्र मूल्याङ्कन

काठमाडौँ, २४ फागुन । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४२२ वटा बोलपत्र मूल्याङ्कन गरेको छ । मूल्याङ्कन गर्न बाँकी बोलपत्रको संख्या २७ छ । बुधबार केन्द्रीय कार्यालय रहेको काठमाडौँ प्लाजाको सभा कक्षमा सम्पन्न अर्धवार्षिक समीक्षा यस सम्बन्धी जानकारी दिइएको हो ।  यस अवधिमा ६ अर्ब ३ करोड ५९ लाख ८३ हजार रुपैयाँ…